हाम्रोबारे
स्मार्ट खबर नेपालको भरपर्दो डिजिटल समाचार पोर्टल हो। हामी तथ्यपरक, निष्पक्ष र छिटो समाचार सम्प्रेषणमा प्रतिबद्ध छौँ। देश–विदेशका राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन, प्रविधि र स्वास्थ्य लगायतका विषयमा हामी चौबीसै घण्टा अद्यावधिक रहन्छौँ।
हाम्रो सम्पादकीय टोली पत्रकारिताको आधारभूत मूल्य–मान्यतामा अडिग रहँदै पाठकलाई सूचित र सशक्त बनाउने ध्येयका साथ काम गरिरहेको छ।