यस विषयका सबै ताजा समाचार, विश्लेषण र रिपोर्टहरू।
सरकारले साना तथा मझौला उद्यमीलाई प्रवाह गरिने सहुलियतपूर्ण कर्जाको दायरा फराकिलो बनाउने भएको छ। महिला उद्यमी र फर्किएका वैदेशिक रोजगार कामदारलाई विशेष प्राथमिकता दिइने नीति छ।…