यस विषयका सबै ताजा समाचार, विश्लेषण र रिपोर्टहरू।
डिजिटल भुक्तानी सेवाको प्रयोग सहरी क्षेत्रबाट गाउँगाउँसम्म विस्तार भएको छ। किराना पसलदेखि तरकारी बजारसम्म क्युआर कोडबाट भुक्तानी सामान्य बन्दै गएको छ। भुक्तानी सेवा प्रदायकहरूका अनुसार ग्रामीण…